Online Bible

- Advertisements -




एफिसी 5:19 - पवित्र बाइबल

19 आपसमा भजन, स्तुति र आत्मिक गीतहरू सुनाऊ। प्रभुलाई आफ्नो हृदयमा सँगीत बनाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 एउटाले अर्कासँग भजन, गीत र आत्‍मिक गानमा बोल्‍दै र आफ्‍नो सम्‍पूर्ण हृदयले प्रभुको निम्‍ति गाउँदै र धुन निकाल्‍दै

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 एक-अर्कासँग स्‍तुति, भजन र पवित्र आत्‍माले दिएका गीत गाउने गर र प्रभुलाई आफ्‍नो हृदयका मीठा गीतहरूले स्‍तुति गर।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 भजन, स्तुतिगान र आत्मिकी गीतहरूद्वारा एक-अर्कासँग बोल। प्रभुको निम्ति तिमीहरूको हृदयबाट गीत र सङ्गीत निकाल।

See the chapter Copy




एफिसी 5:19

Follow us:

Advertisements


Advertisements