एफिसी 5:1 - पवित्र बाइबल1 तिमीहरू परमेश्वरका नानीहरू हौ जसलाई उहाँले प्रेम गर्नु हुन्छ। यसैले परमेश्वर जस्तै हुने कोशीश गर। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसकारण तिमीहरू प्रिय बालकहरूझैँ परमेश्वरको देखासिकी गर्नेहरू होओ। See the chapterसरल नेपाली पवित्र बाइबल1 तिमीहरू परमेश्वरका प्यारा सन्तान भएकोले उहाँजस्तै हुन खोज। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसकारण तिमीहरू प्रिय बालबालिकाहरूजस्ता परमेश्वरको अनुकरण गर्नेहरू होओ; See the chapter |