एफिसी 4:9 - पवित्र बाइबल9 “उहाँ माथि जानु भयो” भन्दा के बुझ्न सकिन्छ? यसको अर्थ, पहिले उहाँ तल पृथ्वीमा आउनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 (अब यो “उच्चमा चढ़िजानुभयो” भनेको चाहिँ के हो? केवल यही कि उहाँ पृथ्वीको तल्लो भागमा ओर्लनु पनि भयो। See the chapterसरल नेपाली पवित्र बाइबल9 उहाँ माथि उक्लनुभयो भनेको के हो? यसले उहाँ यस धरातल र अझ तल ओर्लनुभयो भन्ने बुझाउँछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 (“उहाँ उच्चमा चढिजानुभयो,” यसको अर्थ के हो? अर्थचाहिँ यही हो, उहाँ पृथ्वीको तल्लो भागमा पनि ओर्लनुभयो। See the chapter |