Online Bible

- Advertisements -




एफिसी 4:28 - पवित्र बाइबल

28 यदि कसैले चोर्छ भने त्यसले त्यो बानी छोडोस्। उसले आफ्ना हात असल काममा लगाओस्। तब मात्र गरीब मानिसहरूलाई दिनु उसकोमा केही हुनेछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 चोर्नेले अब उसो नचोरोस्‌। बरु उसले परिश्रम गरोस्‌। उसले आफ्‍नो हातले ईमानदारीसाथ परिश्रम गरोस्, र खाँचोमा परेकाहरूलाई दिन सकोस्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 चोर्नेले चोर्ने काम छोडोस् र इमानदारिसँग आफ्‍नै हातले कमाओस्। त्‍यसपछि खाँचोमा पर्नेलाई पनि केही दिन सकोस्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 चोरी गर्नेले अब उसो चोरी नगरोस्, तर काम गरोस्; आफ्नै हातले केही फाइदाजनक काम गर्दै खाँचोमा परेकाहरूसँग बाँडचुँड गर्नलाई तिनीहरूसँग केही कुरा होस्।

See the chapter Copy




एफिसी 4:28

Follow us:

Advertisements


Advertisements