एफिसी 4:26 - पवित्र बाइबल26 “जब तिमी रिसाउँछौ त्यस दिनभरि नरिसाऊ। रिसले कुनै पाप नगराओस्।” अनि दिनभरि नरिसाइ बस। See the chapterनेपाली नयाँ संशोधित संस्करण26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्, See the chapterसरल नेपाली पवित्र बाइबल26 तिमीहरूलाई रिस उठ्यो भने रिसले गर्दा पापचाहिँ नहोस्। घाम अस्ताउनुभन्दा अघि नै तिमीहरूको रिस मरिसकोस्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण26 “रिसाओ, तर पाप नगर!” घाम अस्ताउनु अगि नै तिमीहरूको रिस मरोस्, See the chapter |