एफिसी 4:20 - पवित्र बाइबल20 तर तिमीहरूले सिकेको ख्रीष्टको कुरा त्यस्तो होइन। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। See the chapterसरल नेपाली पवित्र बाइबल20 तर तिमीहरूले त ख्रीष्टको शिक्षाबाट यस्तो कुरा सिकेनौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तथापि तिमीहरूले ख्रीष्टको विषयमा यस्तो शिक्षा सिकेका थिएनौ; See the chapter |