एफिसी 4:10 - पवित्र बाइबल10 येशू तल आउनु भयो र उहाँ नै हुनुहुन्छ जो माथि जानु भयो। उहाँ सबभन्दा अल्गो आकाशमा जानु भयो। त्यो आफूमा पूर्ण होस् भनेर ख्रीष्टले यस्तो गर्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 उहाँ जो ओर्लनुभयो उहाँ नै सारा स्वर्गहरूभन्दा धेरै माथि चढ़िजानुभयो, यस हेतुले कि समस्त थोकलाई उहाँले भरिपूर्ण पार्न सकून्।) See the chapterसरल नेपाली पवित्र बाइबल10 तल पृथ्वीमा ओर्लनुहुने नै सारा जगत्लाई आफैंले भरपूर पार्न सबैभन्दा माथि, स्वर्गभन्दा पनि माथि उक्लनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जो ओर्लनुभयो, उहाँ उही हुनुहुन्छ, उहाँ सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनु पनि भयो, ताकि सारा जगत्मा उहाँको उपस्थिति रहोस्।) See the chapter |