Online Bible

- Advertisements -




एफिसी 3:5 - पवित्र बाइबल

5 अघि-अघिका मानिसहरूलाई त्यो गुप्त सत्यता दर्शाइएको थिएन तर अहिले आत्माद्वारा त्यो गुप्त रहस्य उहाँको पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई दर्शाइएकोछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 पहिले यो रहस्‍य अरू कुनै मानिसलाई थाहा दिएको थिएन तर अहिले यो रहस्‍य आत्‍माद्वारा आफ्‍ना पवित्र प्रेरित र अगमवक्ताहरूलाई परमेश्‍वरले प्रकट गरिदिनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जुन कुरा अगाडिको पुस्ताका मानिसहरूलाई प्रकट गरिएको थिएन, तर अहिले परमेश्‍वरका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा प्रकट भएको छ।

See the chapter Copy




एफिसी 3:5

Follow us:

Advertisements


Advertisements