Online Bible

- Advertisements -




एफिसी 3:3 - पवित्र बाइबल

3 परमेश्वरले मलाई आफ्नो गुप्त योजना दर्शाउनु भयो। यसबारे मैले केही लेखिसकेकैछु।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 परमेश्‍वरले आफ्‍ना भित्री योजना खोलिदिएर मलाई प्रकट गर्नुभयो। यसै बारेमा मैले तिमीहरूलाई पहिले नै संक्षेपमा लेखिसकेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जुन प्रकाशद्वारा त्यो रहस्य मलाई प्रकट गरिएको थियो; जसको बारेमा मैले छोटकरीमा लेखिसकेको छु।

See the chapter Copy




एफिसी 3:3

Follow us:

Advertisements


Advertisements