एफिसी 3:1 - पवित्र बाइबल1 यसर्थ, म ख्रीष्ट येशूको कैदी हुँ, र तिमीहरूको पनि एक कैदी जो यहूदीहरू होइनौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 यसैकारण म पावल, तिमी अन्यजातिहरूका पक्षमा ख्रीष्ट येशूको कैदी— See the chapterसरल नेपाली पवित्र बाइबल1 यसकारण तिमी अरू जातिका मानिसहरूको लागि ख्रीष्टको काम गर्दा म पावल कैदी भएको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 यसैकारण म पावल, तिमी गैरयहूदीहरूका निम्ति ख्रीष्ट येशूको कैदी हुँ— See the chapter |