Online Bible

- Advertisements -




एफिसी 2:8 - पवित्र बाइबल

8 तिमीहरू अनुग्रहले बचाइएकाछौ। अनि त्यो अनुग्रह विश्वासद्वारा पाएका हौ। तिमीहरू आफैंले तिमीहरूलाई बचाएनौ। परमेश्वरको यो एउटा उपहार हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 किनभने अनुग्रहबाट विश्‍वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्‍वरको वरदान हो—

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 परमेश्‍वरको अनुग्रहले नै तिमीहरू विश्‍वासद्वारा बचाइएका हौ। तिमीहरूले आफैं कोसिस गरेर बाँचेका होइनौ, यो परमेश्‍वरको वरदान हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ; अनि यो मुक्ति तिमीहरू आफैँबाट आएको होइन, तर यो परमेश्‍वरको वरदान हो।

See the chapter Copy




एफिसी 2:8

Follow us:

Advertisements


Advertisements