Online Bible

- Advertisements -




एफिसी 2:7 - पवित्र बाइबल

7 भविष्यमा आउने सबैसन्तानलाई आफ्नो अनुग्रह कति सम्पन्न छ भन्ने अगाध सम्पत्ति देखाउनलाई परमेश्वरले यसो गर्नु भएको छ। ख्रीष्ट येशूमा हुने हामीहरू प्रति दयावान बनेर परमेश्वरले त्यो अनुग्रह देखाउँनु हुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 योचाहिँ ख्रीष्‍ट येशूमा हामीप्रति उहाँको दयामा आफ्‍नो अनुग्रहको असीम सम्‍पत्ति आउँदा युगहरूमा देखाउनलाई हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 यी सबै उहाँले सधैँभरिको निम्‍ति उहाँको असीम अनुग्रह देखाउन गर्नुभयो। यो अनुग्रह उहाँले हामीलाई ख्रीष्‍ट येशूमा देखाउनुभएको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 ताकि आउँदा युगहरूमा उहाँको अनुग्रहको अतुलनीय सम्पत्ति ख्रीष्‍ट येशूमा हामीलाई गर्नुभएको दयामा देखाउन सक्नुभएको होस्।

See the chapter Copy




एफिसी 2:7

Follow us:

Advertisements


Advertisements