Online Bible

- Advertisements -




एफिसी 2:6 - पवित्र बाइबल

6 अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामीहरू परमेश्वरको अनुग्रहले नै बचाइएका छौं। अनि परमेश्वरले हामीलाई ख्रीष्टसितै उठाएर आफूसित स्वर्गीय ठाउँमा बसाउनु भयो। यसो हुनका कारण हामी ख्रीष्ट येशूमा सम्मिलित भएकोले हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 हामी येशू ख्रीष्‍टमा भएकाले उहाँसँगै परमेश्‍वरले हामीलाई पनि जिउँदो गराउनुभयो र उहाँसँगै स्‍वर्गीय संसारमा राज्‍य गर्न दिनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि परमेश्‍वरले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो र ख्रीष्‍ट येशूसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो,

See the chapter Copy




एफिसी 2:6

Follow us:

Advertisements


Advertisements