Online Bible

- Advertisements -




एफिसी 2:3 - पवित्र बाइबल

3 गएका दिनहरूमा हामीहरू सबै पनि ती मानिसहरू जस्तै बाँचेका थियौं। हामी आफ्नो पापमय प्रकृतिलाई खुशी पार्ने कोशिशमा थियौं। हाम्रा प्रवृत्ति र मनले चाहे अनुसार नै हामी सब कुरो गर्थ्यौं। हामी दुष्ट मानिस थियौं। हामी जुन प्रकारले बसेका थियौं हाम्रो पापले गर्दा त हामीले परमेश्वरको क्रोध भोग्नै पर्ने थियो। हामी अरू जस्तै थियौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 तिनीमध्‍ये हामी सबै पनि शरीर र मनका इच्‍छा पूरा गरेर आफ्‍नो पापमय स्‍वभावका लालसामा अघि जिउँथ्‍यौं, र बाँकी मानिसजस्‍तै हामी स्‍वभावैले क्रोधका सन्‍तान थियौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 हामी पनि एकपल्‍ट तिनीहरूजस्‍तै थियौं र आफ्‍नै शारीरिक स्‍वभावका इच्‍छामा लागेका थियौं र आफ्‍ना शारीरिक स्‍वभाव र मनले इच्‍छा गरेका कुरामा नै हिंड्दथ्‍यौं। हाम्रो आफ्‍नै स्‍वभावमा त अरूहरूजस्‍तै हामीले पनि परमेश्‍वरको रिसमा पर्नुपर्ने थियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 हामीहरू सबै पनि एक समयमा तिनीहरूजस्तै हाम्रा शारीरिक लालसाहरू पूरा गर्दै यसका अभिलाषाहरू र विचारहरूलाई पछ्याउँदै तिनीहरूका बीचमा जिउने गर्दथ्यौँ; अनि बाँकी मानिसहरूजस्तै हामीहरू पनि स्वभावैले क्रोधका सन्तान थियौँ।

See the chapter Copy




एफिसी 2:3

Follow us:

Advertisements


Advertisements