Online Bible

- Advertisements -




एफिसी 2:2 - पवित्र बाइबल

2 हो पनि, अघि तिमीहरू त्यस्तै पापहरूमा बसेका थियौ। तिमीहरू सांसारिक मानिसहरू झैं बाँचिरहेका थियौ। तिमीहरूले वायु मण्डलको दुष्ट शक्तिहरूको शासकलाई पछ्यायौ। अझै पनि परमेश्वरलाई नमान्नेहरूमा त्यही आत्माले काम गर्दैछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 यिनैमा यस संसारको रीतिअनुसार र आकाशको शक्तिको मालिकअनुसार, अनाज्ञाकारिताका सन्‍तानमा अहिले काम गर्ने आत्‍माअनुसार तिमीहरू अघि एक पल्‍ट चल्‍दैथियौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 त्‍यस समय तिमीहरू संसारकै पापी चालमा चल्‍दथ्‍यौ। तिमीहरूले आकाशका शक्तिका मालिकलाई मान्‍दथ्‍यौ। त्‍यसले परमेश्‍वरलाई नमान्‍ने मानिसहरूलाई अहिले आफ्‍नो वशमा राखेको छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 जुन पापहरूमा तिमीहरू जिउने गर्दथ्यौ; जब तिमीहरू यस संसारको मार्गअनुसार र आकाशको राज्यको शासकअनुसार पछ्याउँथ्यौ, अहिले त्यो आत्माले अनाज्ञाकारीहरूका जीवनमा काम गरिरहेको छ।

See the chapter Copy




एफिसी 2:2

Follow us:

Advertisements


Advertisements