Online Bible

- Advertisements -




एफिसी 2:19 - पवित्र बाइबल

19 यसकारण अब तिमीहरू पाहुना र परदेशी होइनौ। तिमीहरू पनि परमेश्वरका परिवारका सदस्यहरूसित पनि मिलेकाछौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

19 यसरी अब तिमीहरू विदेशी र प्रवासी होइनौ, तर सन्‍तहरूसँग तिमीहरू सङ्गी-नागरिक र परमेश्‍वरको परिवारका सदस्‍यहरू भएका छौ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

19 यसकारण तिमीहरू अब विदेशी र बिराना होइनौ, तिमीहरू अब परमेश्‍वरको जातिसँग सह-नागरिक बनेका छौ र परमेश्‍वरका परिवारका सदस्‍यहरू बनेका छौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 फलस्वरूप तिमीहरू अब विदेशी र अपरिचित होइनौ, तर परमेश्‍वरका जनहरूसँग सङ्गी नागरिक र उहाँको घरानाका सदस्यहरू भएका छौ।

See the chapter Copy




एफिसी 2:19

Follow us:

Advertisements


Advertisements