Online Bible

- Advertisements -




एफिसी 2:17 - पवित्र बाइबल

17 ख्रीष्ट आउनु भयो अनि तिमीहरू बीच शान्तिको प्राचर गर्नुभयो जो परमेश्वरदेखि टाढा थियौ। अनि तिमीहरूमा शान्ति प्रचार गर्नुभयो जो परमेश्वरको नजिक थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँले आएर तिमी टाढ़ा भएका र नजिक भएकाहरूलाई मिलापको सुसमाचार सुनाउनुभयो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

17 उहाँले आएर इस्राएली र अरू जाति अर्थात् परमेश्‍वरको नजिक र टाढा हुने दुवैलाई मेलमिलाप गराउन सुसमाचार सुनाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँले आएर तिमी टाढा भएका र नजिक भएकाहरूलाई शान्तिको सन्देश प्रचार गर्नुभयो।

See the chapter Copy




एफिसी 2:17

Follow us:

Advertisements


Advertisements