एफिसी 2:16 - पवित्र बाइबल16 क्रूसद्वारा ख्रीष्टले दुइ समूह बीचको घृणा समाप्त गराइदिनु भयो अनि तिनीहरूलाई एउटा शरीरमा सम्मिलित गराउनु भयो। ख्रीष्टले तिनीहरूलाई परमेश्वरतिर तान्न चहानु हुन्थ्यो। उहाँले यो कामको घृणालाई क्रूसमा मारेर गर्नुभयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 अनि उहाँले क्रूसद्वारा हामी दुवैलाई एउटै शरीरमा परमेश्वरसँग मेल गराएर शत्रुतालाई शेष पार्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल16 दुश्मनी नाश गर्न र एउटै जाति बनाएर परमेश्वरसँग मेल गराउन उहाँ क्रूसमा बलि हुनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 अनि यही एउटा शरीरमा क्रूसद्वारा दुवै समूहलाई परमेश्वरमा मिलाप गराएर उहाँले तिनीहरूका शत्रुतालाई अन्त्य गर्नुभयो। See the chapter |