Online Bible

- Advertisements -




एफिसी 2:14 - पवित्र बाइबल

14 ख्रीष्टको कारणले अहिले हामीले शान्ति पाएका छौं। ख्रीष्टले हामी दुवैलाई एक बनाउनु भएको थियो। यहूदी र गैर-यहीदूहरू बीचमा पर्खाल लागे जस्तै छुट्टिएका थिए। तिमीहरू आपस्तमा घृणा गर्थे। तर ख्रीष्टले आफ्नै शरीरले घृणाको पर्खाल भत्काइदिनु भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

14 किनकि उहाँ नै हाम्रो शान्‍ति हुनुहुन्‍छ। उहाँले हामी दुवैलाई एउटै बनाउनुभएको छ, र विभाजन ल्‍याउने शत्रुताको पर्खाल भत्‍काइदिनुभएको छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

14 आफ्‍नो शरीर दिएर उहाँले हामीलाई छुट्याउने दुश्‍मनीको पर्खाल भत्‍काउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 किनकि उहाँ स्वयम् हाम्रो शान्ति हुनुहुन्छ, जसले यहूदी र गैरयहूदी बीचको विभाजन ल्याउने शत्रुताको पर्खाललाई भत्काइदिनुभएको छ; अनि दुवैलाई एउटै बनाउनुभएको छ।

See the chapter Copy




एफिसी 2:14

Follow us:

Advertisements


Advertisements