Online Bible

- Advertisements -




एफिसी 1:9 - पवित्र बाइबल

9 आफ्ना गुप्त योजना हामीलाई जनाउँनु भएकोछ। परमेश्वर यही चाहानु हुन्थ्यो र उहाँले यो ख्रीष्टद्वारा गर्ने योजना गर्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि सम्‍पूर्ण बुद्धि र आन्‍तरिक समझमा ख्रीष्‍टमा राख्‍नुभएको उद्देश्‍यअनुसार उहाँले आफ्‍नो इच्‍छाको रहस्‍य हामीलाई जान्‍न दिनुभएको छ,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 उहाँकै सम्‍पूर्ण ज्ञान र बुद्धिमा परमेश्‍वरले आफ्‍नो इच्‍छा पूरा गर्नुभयो र ख्रीष्‍टमा पूरा गर्छु भनेर चिताउनुभएको गुप्‍त योजना पनि हामीलाई देखाउनुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उहाँले आफ्नो असल अभिप्रायअनुसार आफ्नो इच्छाको रहस्य हामीकहाँ प्रकट गर्नुभएको छ, जुन रहस्य ख्रीष्‍टमा राख्नुभएको थियो,

See the chapter Copy




एफिसी 1:9

Follow us:

Advertisements


Advertisements