एफिसी 1:2 - पवित्र बाइबल2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट सबैलाई अनुग्रह र शान्ति होस्। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हाम्रा परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति। See the chapterसरल नेपाली पवित्र बाइबल2 हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति! See the chapter |