उपदेशक 9:8 - पवित्र बाइबल8 राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 सधैँ सेतो वस्त्र पहिराऊ, र कपालमा तेल लगाऊ। See the chapterसरल नेपाली पवित्र बाइबल8 सधैँ खुसी र हर्षित देखा पर। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 सधैँ सेता वस्त्र लगाऊ; र सधैँ आफ्नो शिरमा तेल लगाऊ। See the chapter |