उपदेशक 9:7 - पवित्र बाइबल7 अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनाऊ। दाखमद्य खाऊ र खुशी होऊ। तिमीहरूलाई यति गर्न परमेश्वरबाट अनुमति छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 आफ्नो बाटो लाग, आफ्नो खानेकुरा आनन्दसँग खाऊ, खुशी मनले आफ्नो दाखमद्य पिऊ, किनभने तिमीले गरेको काममा अहिले परमेश्वरको निगाह रहेको छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 आफ्नो बाटोमा अघि बढ, भोजन खाएर आनन्द मनाओ, मद्य पिएर हर्षित होओ। परमेश्वरले तिम्रो कामलाई सहमति दिनुभएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 आफ्नो बाटो लाग, आनन्दसाथ आफ्नो भोजन गर, आनन्दित हृदयले आफ्नो दाखमद्य पिऊ; किनकि परमेश्वर अगिदेखि नै तिम्रा कामहरूसँग खुशी हुनुहुन्छ। See the chapter |