उपदेशक 9:4 - पवित्र बाइबल4 प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि: एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 बाँचिरहनेहरूका साथमा हुनेसँग आशा हुन्छ। जिउँदो कुकुरको स्थिति मरेको सिंहको भन्दा असल हो। See the chapterसरल नेपाली पवित्र बाइबल4 तर जिउँदाहरूका संसारमा बाँचिरहेको मानिसको लागि भने केही आशा छ। एउटा जिउँदो कुकुर मरेको सिंहभन्दा असल हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जो बाँचिरहने मानिसहरूका बीचमा हुन्छ, त्यसका लागि आशा छ—मरेको सिंहभन्दा त जिउँदो कुकुर नै असल हो! See the chapter |