उपदेशक 9:15 - पवित्र बाइबल15 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 त्यस सहरमा एउटा गरीब तर बुद्धिमान् मानिस थियो, र त्यसले आफ्नो बुद्धिले त्यो सहर बचायो। तर त्यस गरीब मानिसलाई कसैले सम्झेन। See the chapterसरल नेपाली पवित्र बाइबल15 एउटा गरीब मानिस त्यहाँ बस्थ्यो तर त्यो यति चतुर थियो कि त्यसले सहर बचायो। तर कसैले त्यसलाई सम्झेन। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि त्यसै सहरमा एक जना गरिब, तर बुद्धिमान् मानिस बास गर्थ्यो; र त्यसले आफ्नो बुद्धिले त्यस सहरलाई बचायो। तर त्यस गरिबलाई कसैले स्मरण गरेनन्। See the chapter |