उपदेशक 8:3 - पवित्र बाइबल3 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 राजाको उपस्थितिबाट बिदा हुन हतार नगर। कुनै दुष्ट कुराको पक्षमा अड़ान नलेऊ, किनभने राजालाई जे इच्छा लाग्छ, तिनले त्यही गर्दछन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिमी अप्ठ्यारोमा पर्नुभन्दा पहिल्यै राजाको सामुबाट गइहाल किनभने उनले जे मन पर्छ, त्यही गर्छन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 राजाको उपस्थितिबाट गइहाल्न हतार नगर। खराबीको पक्षमा खडा नहोऊ; किनकि तिनले आफूलाई जे गर्न इच्छा लाग्छ, त्यही नै गर्नेछन्। See the chapter |