उपदेशक 8:2 - पवित्र बाइबल2 म भन्छु, तिमीले सधैँ राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 म भन्दछु, राजाज्ञा पालन गर, किनभने तिमीले परमेश्वरको अगि शपथ खाएका छौ। See the chapterसरल नेपाली पवित्र बाइबल2 राजाले यो आज्ञा गर्छन्, त्यो गर, कारण तिमीले परमेश्वरको सामु प्रतिज्ञा गरेका छौ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 म भन्दछु, राजाको आज्ञापालन गर; किनकि तिमीले परमेश्वरसामु शपथ खाएका छौ। See the chapter |