उपदेशक 7:7 - पवित्र बाइबल7 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ, अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 करकापले बुद्धिमान् मानिसलाई पनि मूर्ख बनाउँछ, र घूसले हृदयलाई भ्रष्ट पार्छ। See the chapterसरल नेपाली पवित्र बाइबल7 बुद्धिमान् मानिसले कसैसित छल गर्यो भने त्यसले मूर्ख काम गर्छ। घुस लिनेले आफ्नो चरित्र बिगार्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 बलपूर्वक प्राप्त गरेको धनले बुद्धिमान् मानिसलाई मूर्ख बनाउँछ, अनि घूसले हृदयलाई भ्रष्ट पार्दछ। See the chapter |