Online Bible

- Advertisements -




उपदेशक 7:2 - पवित्र बाइबल

2 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किनकि सबै एक दिन मर्नै पर्छ, अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 भोजको घरमा जानुभन्‍दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो कुरा हृदयमा जानिराख्‍नुपर्छ कि मृत्‍यु सबै मानिसको अन्‍तिम दशा हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु असल हो किनभने जिउँदा मानिसले हामी सबैलाई मृत्‍युले पर्खिराखेको छ भनी सधैँ याद गर्नुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु उत्तम हो; किनकि मृत्यु हरेक मानिसको अन्त्य हो; जीवित मानिसले यो कुरा हृदयमा राखोस्।

See the chapter Copy




उपदेशक 7:2

Follow us:

Advertisements


Advertisements