उपदेशक 7:1 - पवित्र बाइबल1 एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 असल नाउँ अति सुगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो। See the chapterसरल नेपाली पवित्र बाइबल1 असल नामचाहिँ बहुमूल्य अत्तरको सुगन्धभन्दा उत्तम हो। मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 असल नाम सुगन्धित अत्तरभन्दा उत्तम हो, अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। See the chapter |