Online Bible

- Advertisements -




उपदेशक 5:7 - पवित्र बाइबल

7 धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 धेरै कल्‍पना र धेरै शब्‍दहरू व्‍यर्थ हुन्‌। यसकारण परमेश्‍वरको भय मान।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिमीले जति नै कल्‍पना गरे पनि, जत्ति नै व्‍यर्थका काम गरे पनि र जति नै बोले पनि परमेश्‍वरको भय त मान्‍नैपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 धेरै सपना देख्नु र धेरै कुरा गर्नु अर्थहीन छन्। त्यसकारण परमेश्‍वरको भय मान।

See the chapter Copy




उपदेशक 5:7

Follow us:

Advertisements


Advertisements