Online Bible

- Advertisements -




उपदेशक 5:3 - पवित्र बाइबल

3 धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ, र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 जसरी धेरै चिन्‍ताले सपना हुन्‍छ, त्‍यसरी नै धेरै शब्‍दहरूमा मूर्खका बोली हुन्‍छन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 जति धेरै चिन्‍ता गर्छौ, त्‍यति धेरै नराम्रा सपनाहरू देख्‍छौ, जति धेरै बोल्‍छौ, त्‍यति धेरै मूर्ख कुरा मुखबाट निकाल्‍नेछौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 जसरी धेरै चिन्ता हुँदा सपना आउँदछ; त्यसरी नै धेरै शब्दहरू मूर्खका बोली हुन्छन्।

See the chapter Copy




उपदेशक 5:3

Follow us:

Advertisements


Advertisements