Online Bible

- Advertisements -




उपदेशक 5:20 - पवित्र बाइबल

20 यसो भए त्यस्ता मानिसले कहिल्यै पनि जीवन छोटो छ भनी सोच्दैन। किनकि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 त्‍यसले आफ्‍नो जीवनका दिनहरूको थोरै स्‍मरण गर्नेछ, किनभने परमेश्‍वरले त्‍यसलाई आफ्‍नो हृदयको आनन्‍दमा व्‍यस्‍त राख्‍नुहुनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 परमेश्‍वरले उसलाई सुखी हुन दिनुभएको छ। जीवन छोटो छ भन्‍ने कुरामा उसले ज्‍यादा फिक्री गर्दैन।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 आफ्नो जीवनका दिनहरूमा त्यसले विचारै गर्दैन; किनकि परमेश्‍वरले त्यसलाई हृदयको आनन्दमा व्यस्त गराउनुहुन्छ।

See the chapter Copy




उपदेशक 5:20

Follow us:

Advertisements


Advertisements