उपदेशक 5:17 - पवित्र बाइबल17 उसले यदि केही पाँउछ भने त्यो हो दुःख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण17 त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बिताउँछ। See the chapterसरल नेपाली पवित्र बाइबल17 हामीले आफ्ना जीवन अन्धकार र शोकमा, चिन्ता, रिस-राग र बिरामीमा बिताउनुपर्दछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण17 त्यसले आफ्नो सारा जीवनकाल अन्धकारमा, ठूलो नैराश्य, कष्ट र रिस-रागमा जान्छ। See the chapter |