उपदेशक 5:16 - पवित्र बाइबल16 यो बडा दुःखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी ऊ आएको थियो। यसकारण “हावालाई पक्रने कोशिश गर्नाले के पाउन सक्छ”? See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ। See the chapterसरल नेपाली पवित्र बाइबल16 के यो साँचो होइन? हामी जस्तो आयौं, त्यस्तै जान्छौं। हामीले परिश्रम गर्छौं र हावा समात्ने चेष्टा गर्छौं, अन्तमा के पाउँछौं? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यो पनि एक गम्भीर खराबी हो: मानिसजस्तो प्रकारले आयो, त्यस्तै फर्किजानेछ; तब त्यसलाई के लाभ भयो र, के त्यसको परिश्रम हावामा नै खेर गएन र? See the chapter |