उपदेशक 5:12 - पवित्र बाइबल12 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 परिश्रम गर्नेको निद्रा मीठो हुन्छ, चाहे त्यसले थोरै खाओस् अथवा धेरै, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन। See the chapterसरल नेपाली पवित्र बाइबल12 पूरै खाओस् कि थोरै खाओस्, परिश्रम गर्ने मानिसको निद्रा मीठो हुन्छ। तर धनी मानिसको धन धेरै भएकोले उसलाई निद्रा लाग्दैन र चिन्ता भइरहन्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 परिश्रम गर्नेको निद्रा मिठो हुन्छ; चाहे त्यसले थोरै खाओस् वा धेरै खाओस्, तर धनीको प्रचुर धनले गर्दा त्यसलाई निद्रै लाग्दैन। See the chapter |