Online Bible

- Advertisements -




उपदेशक 4:5 - पवित्र बाइबल

5 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 मूर्ख आफ्‍ना हात बाँधेर बस्‍छ र आफ्‍नो विनाश आफै ल्‍याउँछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 तिनीहरू भन्‍छन् कि मूर्ख मानिस हात बाँधेर बस्‍छ र भोकले मर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 मूर्खले आफ्ना हातहरू बाँधेर राख्छ, र आफ्नो निम्ति आफैँ विनाश ल्याउँछ।

See the chapter Copy




उपदेशक 4:5

Follow us:

Advertisements


Advertisements