Online Bible

- Advertisements -




उपदेशक 4:11 - पवित्र बाइबल

11 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 त्‍यस्‍तै यदि दुई जना सँगै सुते भने ती न्‍याना हुन्‍छन्, तर एकलै त कसरी न्‍यानो हुने?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 जाडोमा दुई जना सँगै सुत्‍न सके न्‍यानो हुन्‍छ तर एक्लै कसरी न्‍यानो हुन सक्‍छ र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?

See the chapter Copy




उपदेशक 4:11

Follow us:

Advertisements


Advertisements