Online Bible

- Advertisements -




उपदेशक 3:8 - पवित्र बाइबल

8 एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा़ गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 प्रेम गर्ने एउटा समय छ, र घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, र मेलमिलाप गर्ने एउटा समय।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 प्रेम गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय। युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 प्रेम गर्ने एउटा समय र घृणा गर्ने एउटा समय; युद्ध गर्ने एउटा समय र मिलाप गर्ने एउटा समय।

See the chapter Copy




उपदेशक 3:8

Follow us:

Advertisements


Advertisements