उपदेशक 3:5 - पवित्र बाइबल5 एक समय हुन्छ ढुङ्गा फ्याँक्ने, एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ, त्यसै छोडिदिने एउटा समय हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 ढुङ्गा छर्ने एउटा समय छ, र ती बटुल्ने एउटा समय। अँगाल्ने एउटा समय छ, र अलग रहने एउटा समय। See the chapterसरल नेपाली पवित्र बाइबल5 ढुङ्गा फ्याँक्ने एउटा समय छ, ती बटुल्ने एउटा समय। अँगालो हाल्ने एउटा समय छ, अँगालो नहाल्ने एउटा समय। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 ढुङ्गाहरू छरपस्ट पार्ने एउटा समय र ती बटुल्ने एउटा समय; अँगालो हाल्ने एउटा समय र अलग रहने एउटा समय। See the chapter |