Online Bible

- Advertisements -




उपदेशक 3:16 - पवित्र बाइबल

16 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 अनि मैले सूर्यमुनि अर्कै कुरा पनि देखें: न्‍यायको सट्टामा खराबी पो रहेछ, धार्मिकताको सट्टामा खराबी पो रहेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 साथै, मैले यस संसारमा न्‍याय र भलाइ हुनुपर्ने ठाउँमा दुष्‍टता भएको पनि देखेको छु।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यसबाहेक मैले सूर्यमुनि अरू यस्ता कुरा देखेँ: न्यायको ठाउँमा दुष्‍टता; धार्मिकताको ठाउँमा दुष्‍टता।

See the chapter Copy




उपदेशक 3:16

Follow us:

Advertisements


Advertisements