Online Bible

- Advertisements -




उपदेशक 3:15 - पवित्र बाइबल

15 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

15 जे छ त्‍यो अघिदेखि नै थियो, जे हुनेछ त्‍यो पहिलेदेखि थियो। परमेश्‍वरले भूतकालमा भएका कुराहरूको हरहिसाब लिनुहुन्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

15 जे हुन आउँछ वा हुन सक्‍छ, त्‍यो अघि नै भइसकेको छ। त्‍यही कुरा परमेश्‍वरले घरीघरी गराउनुहुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 जे भइरहेको छ, त्यो अगिबाटै भइसकेको थियो; र जे हुनेछ, त्यो पनि अगिबाटै भइसकेको थियो; परमेश्‍वरले बितेका कुराहरू ल्याउनुहुन्छ।

See the chapter Copy




उपदेशक 3:15

Follow us:

Advertisements


Advertisements