Online Bible

- Advertisements -




उपदेशक 3:12 - पवित्र बाइबल

12 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

12 म जान्‍दछु कि मानिसको निम्‍ति आफू जीवित रहँदा आनन्‍दित रहनु र असल गर्नुभन्‍दा अरू असल कुरो केही छैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

12 जीवन रहुञ्‍जेल आफूले सकभर भलो जीवन बिताउनु र सुखी रहनु मात्र हाम्रो काम रहेछ भनी मैले थाहा पाएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म जान्दछु, मानिसको निम्ति तिनीहरू बाँचुन्जेल खुशी रहनु र असल काम गर्नुबाहेक तिनमा अरू कुनै उत्तम कुरा छैन।

See the chapter Copy




उपदेशक 3:12

Follow us:

Advertisements


Advertisements