Online Bible

- Advertisements -




उपदेशक 2:9 - पवित्र बाइबल

9 म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैँ मेरो सहायता गर्ने गर्दथ्यो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 यरूशलेममा मेरो अघिका सबैभन्‍दा म धेरै महान्‌ भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रह्यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 यरूशलेममा मेरो अघिका सबै मानिसहरूभन्दा म महान् भएँ। आफ्‍नो बुद्धि सबै समय मैले आफूसित राखें।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 म यरूशलेममा मेरो अगिका सबैभन्दा धेरै महान् भएँ। यी सबैमा मेरो बुद्धि मसँगै रहिरह्‍यो।

See the chapter Copy




उपदेशक 2:9

Follow us:

Advertisements


Advertisements