Online Bible

- Advertisements -




उपदेशक 2:6 - पवित्र बाइबल

6 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बड्न लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 लहलह बढ्‌दैगरेका वृक्षहरूका उद्यानहरूलाई सिँचाइ गर्न मैले पानीका ठूला-ठूला जलाशयहरू बनाएँ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 बगैँचामा पानी ल्‍याउन मैले पोखरीहरू खन्‍न लाएँ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 बढ्दै गरेका रूखहरूको सिँचाइ गर्नलाई मैले पानीका दहहरू बनाएँ।

See the chapter Copy




उपदेशक 2:6

Follow us:

Advertisements


Advertisements