Online Bible

- Advertisements -




उपदेशक 2:24 - पवित्र बाइबल

24-25 जीवनको आनन्द जति मैले लिएको छु त्यति आनन्द लिन कोशिश गर्ने कोही अरू होला? छैन। मैले जुन ज्ञान पाँए त्यो यही हो यदि कसैले राम्रो भन्दा राम्रो नै गर्नसक्छ कि खानु, पिउनु र आफूले गर्नु पर्ने काममा आनन्द लिनु। मैले यो पनि बुझें कि सब परमेश्वरबाटै प्राप्त हुन्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 मानिसले खानु, पिउनु र आफ्‍नो काममा सन्‍तुष्‍ट रहनुभन्‍दा अरू अझ बढ़ी केही गर्न सक्‍दैन। यो पनि परमेश्‍वरको हातबाट आएको म देख्‍छु।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 मानिसको निम्‍ति खानु, पिउनु र आ-आफ्‍नो काममा सन्‍तोष पाउनु नै सबैभन्दा असल हो तर मैले यो पनि बुझें कि त्‍यो पनि परमेश्‍वरबाटै पाइन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 मानिसले खानु, पिउनु र आफ्ना परिश्रममा सन्तुष्‍ट रहनुभन्दा अरू कुनै कुरो असल छैन। म देख्दछु, यो पनि परमेश्‍वरका हातबाट प्राप्‍त हुँदछ;

See the chapter Copy




उपदेशक 2:24

Follow us:

Advertisements


Advertisements