Online Bible

- Advertisements -




उपदेशक 2:23 - पवित्र बाइबल

23 सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 त्‍यसका सबै दिनका काम पीर र दु:ख हुन्‌। राती पनि त्‍यसको मनले विश्राम पाउँदैन। त्‍यो पनि व्‍यर्थै हो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 जतिञ्‍जेल बाँचिन्‍छ, आफूले गरेको हरेक कामले दु:ख मात्र ल्‍याउँछ, टाउको मात्र दुखाउँछ। राती पनि मनले विश्राम पाउँदैन। यो सबै व्‍यर्थ छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 जीवनभरि त्यसको मेहनत दुःख र कष्‍ट मात्र हो; राति पनि त्यसको मनले विश्राम पाउँदैन। यो पनि अर्थहीन हो।

See the chapter Copy




उपदेशक 2:23

Follow us:

Advertisements


Advertisements