उपदेशक 2:22 - पवित्र बाइबल22 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ? See the chapterनेपाली नयाँ संशोधित संस्करण22 सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तासहितको परिश्रमबाट मानिसले के पाउँछ र? See the chapterसरल नेपाली पवित्र बाइबल22 तिमी परिश्रम गर्छौ, जिन्दगीभरि चिन्ता गर्छौ, तर फलचाहिँ के पाउँछौ? See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सूर्यमुनि गरेका आफ्ना सारा परिश्रम, चिन्ता र प्रयासको निम्ति मानिसले के नै पो पाउँछ र? See the chapter |