उपदेशक 2:1 - पवित्र बाइबल1 मैले आफैंले विचार गरें, “म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थै रहेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 मैले आफ्नो मनमा विचार गरें, “आऊ, अब असल कुरोचाहिँ के हो भनी पत्ता लाउन म सुख-विलाससित तिम्रो जाँच गर्नेछु।” तर त्यो पनि व्यर्थै रहेछ भनी प्रमाणित भयो। See the chapterसरल नेपाली पवित्र बाइबल1 मैले मन-मोजी गरी सुख के हो भनी जान्ने निश्चय गरें। तर त्यो पनि व्यर्थ रहेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 मैले मनमनमै भनेँ, “आइज, म तँलाई असल के रहेछ भनी थाहा गर्न सुख-विलासद्वारा जाँच गर्नेछु।” तर त्यो पनि अर्थहीन रहेछ भनी प्रमाणित भयो। See the chapter |