Online Bible

- Advertisements -




उपदेशक 12:9 - पवित्र बाइबल

9 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्, तर तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाए। तिनले आफ्‍नो मनमा विचार गरे, अनि धेरै उखानहरू यथोचित क्रममा राखे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 तर उपदेशक बुद्धिमान् थिए र आफूले जानेका कुरा मानिसहरूलाई सिकाइरहे। तिनले उखानहरू पढे र तिनका सत्‍यबारे इमानदारीसाथ जाँच गरे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 उपदेशक बुद्धिमान् मात्र थिएनन्, तिनले मानिसहरूलाई ज्ञानका कुरा पनि सिकाउँथे। तिनले विचार गरे, खोजी गरेर धेरै हितोपदेशहरू क्रमबद्ध रूपमा राखे।

See the chapter Copy




उपदेशक 12:9

Follow us:

Advertisements


Advertisements